सुनन् यस्तो बानी किन लगाइन्छ?
सुनन् धेरै कुरा हुँदा हुँदै पनि नभनेको कतिभयो ?
अनि केही नभनेर बानी लगाएको कति भयो ?
सुनन् कोमललाई कठोर बनाएरनै किन टुक्याइन्छ?
यस्तो बानी किन लगाइन्छ?
न पहिलेको रहिन्छ न त पुर्ण आकृति लिन सकिन्छ ।
सुनन् यो धमिलो छायां कहिले सम्म रहिरहन्छ?
पखाल्न बगाउँन जत्ती खोजी गरे पनि, मेटिन्न कसैगरे पनि।
सुनन् यस्तो बानी किन लगाइन्छ?
कोमललाई कठोर बनाएरनै किन टुक्याइन्छ ?
Comments